३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक अकाउण्ट ‘ह्याक’ गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरी नजिकका व्यक्तिहरूसँग पैसा … पूरा पढ्नुहोस् »

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा … पूरा पढ्नुहोस् »

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् । बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० … पूरा पढ्नुहोस् »

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौँ । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी … पूरा पढ्नुहोस् »

अमेरिका र भियतनामका राजदूतले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले भने – समाजवाद रुपान्तरण अभियानलाई सफल पार्न भ्रस्ट्रचारविरुद्धको अभियानमा लागौँ

काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद अभियानलाई सफल पार्न सुशासन र भ्रष्टचारविरुद्धको अभियान थालेको बताएका छ । रामेछापमा बिहिबार आयोजित २० औँ दोरम्बा स्मृति दिवसको … पूरा पढ्नुहोस् »

सार्वजनिकस्थलमै बुहारी कुटेको भिडियो भाइरल भएपछि ससुरा पक्राउ

काठमाडौं । प्रहरीले सार्वजनिकस्थलमा बुहारी कुट्ने पुरुषलाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–११, विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले छोरा–बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर … पूरा पढ्नुहोस् »

गत वर्षमा आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई … पूरा पढ्नुहोस् »

सिसाखानीका किसान भन्छन् ‘न समय बच्यो न मकै’

काठमाडौं । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै … पूरा पढ्नुहोस् »