नेपालको बिजुली बंगलादेशमा बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट पठाइने

साउन ३२, काठमाडौं । नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बंगलादेशबीच … पूरा पढ्नुहोस् »

ओलीको प्रश्न : क्विन्टल सुन ६१ केजीमा कसरी झर्‍यो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आरो लगाएका छन् । भन्सार जाँचपास भएर सिनामंगलमा बरामद भएको सुन १ … पूरा पढ्नुहोस् »

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अब वर्षा कम हुँदै जाने जानकारी दिएको छ । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको तथा शनिबार र आइतबारको तुलनामा अबको … पूरा पढ्नुहोस् »

अस्ट्रेलियालाई हराउदै इङल्याण्ड महिला विश्वकपको फाइनलमा

काठमाडौँ । इङल्याण्ड महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड विश्वकपको फाइनलमा पुगेको हो । इङल्याण्डको जितमा इला … पूरा पढ्नुहोस् »

कांग्रेस नेता चन्द्र भण्डारीको सफल शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते … पूरा पढ्नुहोस् »

लतिला निवास प्रकरण : पक्राउ परेका मध्य दुई जना रिहा

काठमाडौँ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे … पूरा पढ्नुहोस् »

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई … पूरा पढ्नुहोस् »

६० केजी सुन तस्करी प्रकरण : ४ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । तस्करीको ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा … पूरा पढ्नुहोस् »

दुबै पक्षको संवादको माध्यमबाट अनशनरत आरति रावलको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । मानव अधिकार आयोगले विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राख्दै अनशन बसेकी आरति रावलल दुबै तर्फबाट संवादको माध्यमबाट समस्याको सामाधान गर्न मानव अधिकार आयोगले … पूरा पढ्नुहोस् »

बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी … पूरा पढ्नुहोस् »