प्रचण्डको अभिव्यक्तिलाई लिएर कांग्रेस बैठकमा शेखरको आपत्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेताहरूले आपत्ति जनाएका छन् । आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी कांग्रेस दलको बैठकमा नेता शेखर … पूरा पढ्नुहोस् »

दुई दिनदेखि कालीगण्डकी करिडोर ठप्प

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ । निरन्तरको वर्षाले पहिरो झर्नेक्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको … पूरा पढ्नुहोस् »

साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएर २०८०.८६ को विन्दुमा बन्द भएको छ । नेप्से गत बिहीबारको तुलनामा ०.७१ प्रतिशतले वृद्धि भएको … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद शर्मालाई बोकेर ओलीले के सन्देश दिन खोज्दैछन् ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सरकारमाथि आक्रोश पोखे । ओलीले केही कुरा खुलस्त बताए । केही कुरा संकेत मात्रै गरे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई … पूरा पढ्नुहोस् »

सात बालबालिकाको भारतबाट उद्धार

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक … पूरा पढ्नुहोस् »

पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले निकालेको ६ बुँदे विज्ञप्तिमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर ६ बुँद्धे विज्ञप्ती सार्वजनिक गरेका छन् । आइतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

नेपाल तस्करको अखडा बन्यो, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ – डा. शेखर

काठमाडौं । नेपाली कांग्रेस सांसद डा। शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् ।साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । … पूरा पढ्नुहोस् »

मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरा

काठमाडौं । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण … पूरा पढ्नुहोस् »

गृहमन्त्री संसद्‍को रोष्ट्रममा उभिन नमिल्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा उभिन नमिल्ने दाबी गरेका छन् । सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा … पूरा पढ्नुहोस् »

मदन भण्डारी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब … पूरा पढ्नुहोस् »