उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय … पूरा पढ्नुहोस् »

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छन । आर्थिक वर्ष २०७९/८० को … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणले मुलुकको छवि धमिलियो : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी … पूरा पढ्नुहोस् »

लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य –मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । । कांग्रेसका … पूरा पढ्नुहोस् »

क्यानका कार्यवहाक सचिव पाठकले दिए मकवानपुर प्रहरीमा उजुरी

काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा … पूरा पढ्नुहोस् »

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

काठमाडौं । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका … पूरा पढ्नुहोस् »

सुन तस्करीमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै अर्थमन्त्री महत कांग्रेस बैठकमै कड्किए

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय दलको बैठकमा आफ्नो राजनीति सिध्याउने ढंगले पार्टीकै साथीहरूबाट … पूरा पढ्नुहोस् »

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैककमा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत माओवादीबाट मन्त्री बनेकाहरु सहभागी छन् । प्रधानमन्त्री आजै … पूरा पढ्नुहोस् »

ढिलो वर्षापछि किसानलाई बीउको पिरलो

काठमाडौं । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयाे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउदैँ अपराधि तस्करको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्न आवश्यक रहेको बताए । आइतबार … पूरा पढ्नुहोस् »