नेपाली कांग्रेस संसदीय दलको बैठक : निष्कर्ष सुन प्रकरणको छानबिनलागि उच्चस्तरीय आयोग चाहिँदैन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ। तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष … पूरा पढ्नुहोस् »

भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए मलाई नै हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन् । आज (सोमबार) पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

न्यून अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

ललिता निवास जग्गा प्रकरणमा बयान दिनुपर्ने भएपछि स्वदेश फर्किए माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी युरोप भ्रमण छोट्याएर उनी नेपाल फर्केका हुन् । नेपाल १५ दिने भ्रमणका लागि युरोप प्रस्थान गरेका … पूरा पढ्नुहोस् »

२०२३ को ‘मिस लिटल आइडल’ उपाधि चुम्न सफल शोषिका बस्नेत

काठमाडौँ । काठमाडौँ प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको मिस लिटल आइडल २०२३ को उपाधि शोषिका बस्नेतले हात पार्न सफल भएकी छिन् । सोलुखुम्बु घरभई हाल पुरानो बानेश्वर बस्दैँ क्याम्ब्रिज … पूरा पढ्नुहोस् »

नयाँ मन्त्रीको शपथ सोमबार विहान , सोमबार बिहान १० बजे शपथ

काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार विहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको … पूरा पढ्नुहोस् »

मन्त्री ज्वाला भन्छन् – कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कसैले … पूरा पढ्नुहोस् »

मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट हटाउने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद शर्माको आरोप – अहिलेको सरकार आतंककारीहरूको सरकार हो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अहिलेको सरकार आतंककारीहरुको सरकार भएको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । … पूरा पढ्नुहोस् »