सुनको मूल्य घट्यो , चाँदी स्थिर

काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो। नेपाल … पूरा पढ्नुहोस् »

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना … पूरा पढ्नुहोस् »

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । वि.सं १९८१ असार १८ गते जन्मीएका कोइरालाको वि.सं २०६६ चैत ६ गते … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : गिरिजाबाबुकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौं जन्मजयन्तीका अवसरमा आयोति कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

गगन थापा : विश्वविद्यालयलाई राजनीति भागबन्डाबाट अलग राख्नुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । आज स्व.गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा जीपी मेमोरियल … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि दलहरूले पाँच दिनको समय पाएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग … पूरा पढ्नुहोस् »

एसईईको नतिजा शुक्रबारसम्ममा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको … पूरा पढ्नुहोस् »

भाइरल पोस्टबारे निगमले भन्यो : यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै गरेको पाइएन

काठमाडौं । कोरियाबाट आउँदा त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा एक व्यक्तिको समान हराएको भाइरल पोस्टबारे नेपाल वायुसेवा निगमले प्रष्टीकरण दिएको छ । उक्त भाइरल पोष्टमा पर्यटनमन्त्री सुदन किरातीले चासो देखाएपछि आइतबार निगमले … पूरा पढ्नुहोस् »