भारतमा पनि आदिपुरुषको विरोध, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । नेपालमा विवादित संवादका कारण प्रदर्शन बन्द गरिएको फिल्म आदिपुरुषको प्रदर्शन रोक्न भारतमा पनि आवाज उठ्न थालेको छ । अल इन्डिया सिने वोर्कर्स एसोसियसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र्र … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा नेपालको टिममा एउटा परिवर्तन गरिएको … पूरा पढ्नुहोस् »

उपप्राध्यापक कुट्नेलाई नछोडौँ, न्यायलाई मर्न नदिऔँ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । आज (मंगलबार) … पूरा पढ्नुहोस् »

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको … पूरा पढ्नुहोस् »

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण शुरु

काठमाडौँ । गत असार ३ गतेको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण … पूरा पढ्नुहोस् »

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले … पूरा पढ्नुहोस् »

अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित दूतावासलाई निर्देशन

काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यो जानकारी दिएका … पूरा पढ्नुहोस् »

ओलीको रणनीतिक चाल नबुझ्दा वामदेव गौतम फेरि एकपटक बने ‘भकुण्डो’

काठमाडौं । बयोवृद्ध कम्युनिस्ट नेता वामदेव गौतम फेरि एकपटक ‘भकुण्डो’ सावित भएका छन् । एमाले अध्यक्ष केपी ओलीको रणनीति बुझ्न नसक्दा वामदेव अहिले ट्वाँ परेका छन् । ओलीले वामदेवलाई समाजवादी … पूरा पढ्नुहोस् »

ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं । अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बिहान बसेको समितिको बैठकले अघिल्लो निर्णय सच्याउँदै मापदण्ड पुर्याएर लाइसेन्स दिने प्रक्रिया अघि … पूरा पढ्नुहोस् »

‘गौतम बुद्ध विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक’

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन् । मंगलबार योग दिवसका अवसरमा लुम्बिनीमा आायोजित कार्यक्रममा बोल्दै उनले … पूरा पढ्नुहोस् »