प्रचण्ड–माधवको समाजवादी मोर्चालाई काउन्टर दिन कांग्रेस–एमालेको ‘सत्ता मोर्चा’ को चर्चा

काठमाडौं । माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा बनेको छ । आठदलीय सत्तारुढ गठबन्धन हुँदाहुँदै अर्को मोर्चा बनाएपछि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा परेन पानि भएन रोपाइँ सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन् । वर्षा नहुँदा अहिलेसम्म … पूरा पढ्नुहोस् »

मेहेल पहिरो: बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ । गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयको बजेट माथी छलफल

काठमाण्डौं । आज प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ । आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । … पूरा पढ्नुहोस् »

व्यक्तिगत स्वार्थमा केन्द्रित भए नेताहरु : काँग्रेसका नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनमा उनले … पूरा पढ्नुहोस् »

परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा

ललितपुर । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा अड्डिएका छन् । ऐतिहासिक सम्पदा र पुराना कलात्मक शैलीका संरचनालाई आधुनिक संरचनाले विस्थापित गर्न थालेपछि त्यस्ता … पूरा पढ्नुहोस् »

त्रिविश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण … पूरा पढ्नुहोस् »

बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित , नेपाली सेनाद्वारा एक दर्जनभन्दा बढीको उद्धार

काठमाडौँ । गत असार २ गते राति परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित भएको छ । प्रभावित इलाकाहरूमा नेपाली … पूरा पढ्नुहोस् »

एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरेछौं कि : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा … पूरा पढ्नुहोस् »