भुटानी शरणार्थी प्रकरणमा भोलि २ बजेसम्म जवाफी बहस सुनेपछि आदेश हुन सक्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस सकिएको थियो । शुक्रबार भने सरकारी वकिलले जवाफी बहस … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार

सिड्नी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि … पूरा पढ्नुहोस् »

महावीर पुनले आफ्नो जीवनमा १ प्रतिशत सम्भावनबाट के के सफलता पाए त ? उनकै शब्दमाः

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष बैज्ञानिक महावीर पुन समयको बचत गरेर संभावित क्षेत्रमा विगत लामो समयदेखि अनुसन्धानकर्ता तथा आविष्कारकका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन् । लामो संघर्षपश्चात मात्र … पूरा पढ्नुहोस् »

संसदको शून्य समयमा कसले के भने ?

काठमाडौँ । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए … पूरा पढ्नुहोस् »

सेयर बजारमा सामान्य वृद्धि , कारोबार रकम भने घट्यो

काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर … पूरा पढ्नुहोस् »

सिंहदरबारमा कार्यरत कर्मचारीहरु हाजिर गरेर टाप कस्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रको छड्के जाँच सुरु

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरु कार्यालय समयमा हाजिर गरेर टाप कस्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले छड्के जाँच सुरु गरेको छ । केन्द्रले बिहीबार बिहानदेखि कार्यालय … पूरा पढ्नुहोस् »

कुटपिटबाट वडा सदस्यको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट … पूरा पढ्नुहोस् »

पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डोे ताल … पूरा पढ्नुहोस् »

बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

काठमाडौं । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, … पूरा पढ्नुहोस् »