भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु

काठमाडौं । भारतको मणिपुरमा कुकी र मैतेई समुदायबीच आरक्षणलाई लिएर करिब महिनादिनयता हिंसा जारी छ। आइतबार फेरि एकपटक राजधानी इम्फालनजिकका सेरौ र सुगुन इलामा हिंसात्मक झडप भएको छ। झडपमा परी … पूरा पढ्नुहोस् »

रेशमलाई आममाफी दिएर छोड्दा न्याय भएन : रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरीलाई आममाफी दिएर छोड्दा स्वयंम रेशमलाई न्याय नभएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रेशमलाई गलत … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको उनको आरोप … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । आज बेलुका ४ बजे अर्थ मन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा रेशमचौधरी सहित १९ जनाको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका … पूरा पढ्नुहोस् »

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा ,कुन कुन शून्य

काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको … पूरा पढ्नुहोस् »

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् । छलफलमा … पूरा पढ्नुहोस् »

दोषी ठहर भएका चौधरी लाई माफी नदिन पूर्वप्रहरी कर्मचारीको माग

काठमाडौँ । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले अदालतबाट रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । मानवअधिकार उल्लङ्घनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितसँग आइतबार लिइयो बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आइतबार अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : लक्ष्मी महर्जनको बयान सकियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सकिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान भएको हो … पूरा पढ्नुहोस् »