संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी

काठमाडौँ । संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी गरिएको छ । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । … पूरा पढ्नुहोस् »

‘वर्तमान गठबन्धन जति रहन्छ माओवादीलाई फाइदा’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति … पूरा पढ्नुहोस् »

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्रीको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको … पूरा पढ्नुहोस् »

देशका दूरदराजहरुमा नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा … पूरा पढ्नुहोस् »

लगातार स्थिर रहेको सुनको मूल्यमा आज बृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ … पूरा पढ्नुहोस् »

मेलम्चीको पाइप फुट्दा काठमाडौँको थापाथली क्षेत्र जलमग्न

काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, … पूरा पढ्नुहोस् »

एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

काठमाण्डौं । नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रा. लि.द्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले … पूरा पढ्नुहोस् »

पियोर इनर्जीको आईपीओ विक्री खुला

काठमाण्डौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा विक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ विक्रीमा ल्याएको हो । … पूरा पढ्नुहोस् »

पञ्चकन्याद्वारा धुर्मुस–सुन्तलीविरूद्ध मुद्दा दायर, डण्डी खरिदवापत् ५२ लाख नतिरेको आरोप

काठमाडौं । चितवनको भरतपुरस्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आर्थिक विषयमा धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा … पूरा पढ्नुहोस् »