नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा गौतम र पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जना बढुवा भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिले रामप्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । गौतम गत … पूरा पढ्नुहोस् »

भारत र अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल्दै

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ । … पूरा पढ्नुहोस् »

थापाथलीमा खानेपानीको पाइप फुट्यो

काठमाडौं । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथलीचोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको … पूरा पढ्नुहोस् »

भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी पाँचवटा अध्यादेश अघि बढाउने सहमति

काठमाडौं । सरकारले ल्याएका पाँचवटा अध्यादेश अघि बढाउने सहमति भएको छ । भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी अरु अध्यादेश भोलि (बुधबार)को प्रतिनिधिसभा र बिहीबारको राष्ट्रियसभाबाट स्वीकृत गर्न सत्तासाझेदार सहमत भएको … पूरा पढ्नुहोस् »

मछिन्द्र फुटबल क्लबलाई केपी ओली कपको उपाधि

काठमाडौं । तेस्रो संस्करणको केपी ओली कप फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २–० को जित निकाल्दै मछिन्द्र फुटबल क्लबले लगातार तेस्रोपटक उपाधि जितेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा … पूरा पढ्नुहोस् »

वर्ल्डलिंकको नयाँ अफर, १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार

काठमाण्डौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नया ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको … पूरा पढ्नुहोस् »

चन्द्र ढकालले २ अर्ब बढीको लगानीमा खोले कागज उद्योग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्तरीको गौशाला नगरपालिकाको गौशाला १ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा … पूरा पढ्नुहोस् »

बीवाईडीको हाई–टेक विक सम्पन्न

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु … पूरा पढ्नुहोस् »

कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा … पूरा पढ्नुहोस् »

दाँतबारे २० रोचक कुरा

मुस्कुराउँदा सबैभन्दा पहिला के देखिन्छ ? त्यो हो दाँत । मिठो मुस्कानसहित व्यक्तित्व र आत्मविश्वास झल्काउने दाँतले देखाउने सौन्दर्यको बखान गरेर सकिँदैन । दाँत केबल अनुहारको सौन्दर्य मात्र होइन, हाम्रो … पूरा पढ्नुहोस् »