८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता गर्ने जानकारी

काठमाडौं । म्यानमारका उपगृहमन्त्री मेजर जनरल टो यीले मेवाडी क्षेत्रका ८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता (डिपोर्ट) गर्ने जानकारी दिएका छन् । म्यानमारको याङ्गुनमा कूटनीतिक नियोगका प्रमुख … पूरा पढ्नुहोस् »

मेरो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु हो- म्याट रोस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो लक्ष्य आसन्न एसिएन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु रहेको बताएका छन् । अखिल नेपाल … पूरा पढ्नुहोस् »

‘ओली अब्बल राजनेता र कुशल रणनीतिकार’

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् । सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई … पूरा पढ्नुहोस् »

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी जिसी … पूरा पढ्नुहोस् »

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम … पूरा पढ्नुहोस् »

हृदयघातपछि पूर्वयुवराज पारस अस्पताल भर्ना

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । अस्पताल … पूरा पढ्नुहोस् »

सुश्रुत चेसमा च्याम्पियन

काठमाडौ । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम सुश्रुत दाहाल सात अङ्क बनाएर च्याम्पियन बन्नुभएको छ। झापाका २०२१ रेटेड सुश्रुतले शुक्रबार आठ चरणपछि खोटाङका … पूरा पढ्नुहोस् »

गोलकिपर बुफोन र प्रधानमन्त्री ओली बिच भेटवार्ता

काठमाडौं। इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक निर्णय- नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने

काठमाडौँ । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । हिजो (आइतबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि … पूरा पढ्नुहोस् »