८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता गर्ने जानकारी

काठमाडौं । म्यानमारका उपगृहमन्त्री मेजर जनरल टो यीले मेवाडी क्षेत्रका ८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता (डिपोर्ट) गर्ने जानकारी दिएका छन् । म्यानमारको याङ्गुनमा कूटनीतिक नियोगका प्रमुख … पूरा पढ्नुहोस् »