निजामती र शिक्षा विधेयक अगाडि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

राष्ट्रपति अर्थमन्त्री र मेयरको अवस्था बुझ्न अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र पाण्डेको इजलासमा

काठमाडौं । भूमि अध्यादेश खारेजी र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको मुद्दा न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गत माघ २९मा गिरी बन्धु … पूरा पढ्नुहोस् »

अध्यादेश दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति

काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश … पूरा पढ्नुहोस् »

ओलीले संविधान च्यात्न खोजे : अध्यक्ष प्रचण्ड

काठमाडौं । शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट … पूरा पढ्नुहोस् »

पाहुना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

२४औँ आहा रारा गोल्डकपको उपाधि पाहुना टोली उज्बेकिस्ताननको टोली ब्ल्याक बुल्स एफसीले जितेको छ । शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित … पूरा पढ्नुहोस् »

राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्। आन्तरिक मामिला, ऊर्जा, सैन्य … पूरा पढ्नुहोस् »

आजको तरकारी एवं फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । … पूरा पढ्नुहोस् »

बिराटनगरमा नयाँ भेस्पा एप्रिलिया सोरुम उद्घाटन

नेपालमा भेस्पा र एप्रिलिया स्कूटरका आधिकारिक वितरक डेल्टा अटोकोर्प प्रा. लि. ले बिराटनगर महानगरपालिका–३, बरगाछी मा नयाँ भेस्पा,एप्रिलिया सोरुम सञ्चालनमा ल्याएको छ। गौरव अटो सेन्टर मार्फत फागुन २ गतेदेखि सुरु … पूरा पढ्नुहोस् »