हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

टाटाको कर्भ ईभी नेपालमा,पाँच भेरियन्टमा उपलब्ध

काठमाडौं । टाटाको एययूभी कर्भ ईभी नेपाल आइपुगेको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले परीक्षणका लागि केही युनिट कार ल्याएको हो । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा … पूरा पढ्नुहोस् »

पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार महासंघले पहिलो चरणमा बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिने विरोधको कार्यक्रम घोषणा … पूरा पढ्नुहोस् »

नेपालका सडकमा ८०० ओमाडा एन्ड जेइकोका सवारीसाधन

काठमाडौं । ओमाडा एन्ड जेको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारीसाधन सञ्चालनमा ल्याएको घोषणा गरेको छ । उक्त घोषणा काठमाडौंको उत्तरढोका सोरुममा आयोजना गरिएको थियो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । फागनुमा बैंकहरूको ब्याजदर औसत संस्थागततर्फ ०.०१ प्रतिशत घटेर … पूरा पढ्नुहोस् »

रारा रिसोर्टको शिल्यान्यास

काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा निर्माण हुन लागेको रारा रिसोर्टको शिल्यान्यास भएको छ । बुधबार काठमाडौंमा एक कार्यकमबीच रिसोर्टको शिल्यान्यास वन तथा वातावारणमन्त्री ऐनबहादुर … पूरा पढ्नुहोस् »

पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा ,काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत … पूरा पढ्नुहोस् »

विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल … पूरा पढ्नुहोस् »