नेपाल पुलिस क्लब चर्च ब्वाइजलाई पराजित गर्दै आहारारा पोखरा गोल्डकपमा फाइनलमा

नेपाल पुलिस चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै आहारारा पोखरा गोल्डकपमा फाइनल पुगेको छ । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित … पूरा पढ्नुहोस् »

शंखरापुर स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मुत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको … पूरा पढ्नुहोस् »

स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री … पूरा पढ्नुहोस् »

लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट

काठमाण्डौं । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आवद्ध व्यवसायीहरु र यसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन्। लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

टाटाको कर्भ ईभी नेपालमा,पाँच भेरियन्टमा उपलब्ध

काठमाडौं । टाटाको एययूभी कर्भ ईभी नेपाल आइपुगेको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले परीक्षणका लागि केही युनिट कार ल्याएको हो । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा … पूरा पढ्नुहोस् »

पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार महासंघले पहिलो चरणमा बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिने विरोधको कार्यक्रम घोषणा … पूरा पढ्नुहोस् »

नेपालका सडकमा ८०० ओमाडा एन्ड जेइकोका सवारीसाधन

काठमाडौं । ओमाडा एन्ड जेको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारीसाधन सञ्चालनमा ल्याएको घोषणा गरेको छ । उक्त घोषणा काठमाडौंको उत्तरढोका सोरुममा आयोजना गरिएको थियो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल … पूरा पढ्नुहोस् »