वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । फागनुमा बैंकहरूको ब्याजदर औसत संस्थागततर्फ ०.०१ प्रतिशत घटेर … पूरा पढ्नुहोस् »

रारा रिसोर्टको शिल्यान्यास

काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा निर्माण हुन लागेको रारा रिसोर्टको शिल्यान्यास भएको छ । बुधबार काठमाडौंमा एक कार्यकमबीच रिसोर्टको शिल्यान्यास वन तथा वातावारणमन्त्री ऐनबहादुर … पूरा पढ्नुहोस् »

पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा ,काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत … पूरा पढ्नुहोस् »

विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल … पूरा पढ्नुहोस् »

प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको साँखुस्थित सलम्बुटारमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताए । चाबहिलस्थित एसएस एकेडेमीको … पूरा पढ्नुहोस् »

‘जनयुद्ध दिवस’ मनाउन माओवादीको सर्कुलर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका … पूरा पढ्नुहोस् »

‘अगतिला तत्व’लाई बोकेर पार लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

ग्याँस उद्योगीको आन्दोलन स्थगित

काठमाण्डौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो। … पूरा पढ्नुहोस् »

‘नो केबलकार समूह’ लाई वार्तामा आउन समितिको अनुरोध

काठमाण्डौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति … पूरा पढ्नुहोस् »