कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन्। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र … पूरा पढ्नुहोस् »

सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका … पूरा पढ्नुहोस् »

आज संवैधानिक पदाधिकारीविरुद्ध रिटको पेसी

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’रूपमा नियुक्त ५२ पदाधिकारीविरुद्धको रिट संवैधानिक इजलासको पेसीमा चढेको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसँग बाझिने गरी संवैधानिक … पूरा पढ्नुहोस् »

आईएमई लाइफले २१.०५३ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले २१.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । अब नेपाल … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला … पूरा पढ्नुहोस् »

पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना

काठमाडौं । क्याथोलिक चर्च र भ्याटिकन सिटी राज्यका प्रमुख पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना गरेका छन् । ट्रम्प प्रशासनले सामूहिकरूपमा आप्रवासीलाई देश निकाला गर्दा उनीहरूको अन्तर्निहित … पूरा पढ्नुहोस् »

अध्यादेशबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ । … पूरा पढ्नुहोस् »

ग्याँस लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ । बजारमा ग्याँस अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्याँस उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल … पूरा पढ्नुहोस् »

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालयको उपकुलपति अविलम्ब नियुक्त गर्न माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति अविलम्ब गर्न माग गरिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केदारभक्त माधेमा, कमलकृष्ण जोशी र नवीनप्रकाशजंग शाहले उपकुलपतिको नियुक्तिमा अनावश्यक ढिलासुस्ती भइरहेकोप्रति चिन्ता … पूरा पढ्नुहोस् »