सिद्धार्थ बैंकद्वारा कालिका मा.बिलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम … पूरा पढ्नुहोस् »

आयोजक सहारा क्लब पहिलो खेलबाटै बाहिरियो

काठमाडौं । आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग … पूरा पढ्नुहोस् »

रविको नाम हटाएर जीबी, छवि र कुमारविरुद्ध संगठित अपराध मुद्दा

काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालकहरू रवि लामिछानेबाहेक तीनजनालाई मात्र संगठित अपराधमा मुद्दा चलेको छ । ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

बेलायती राजकुमार दम्पतीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार काठमाडौँ आइपुगेका दम्पतीले दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी … पूरा पढ्नुहोस् »

बेलायतका राजकुमार श्रीमती सहित काठमाडौँमा

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमती सहित काठमाडौँ आइपुगेका छन् । राजकुमार र राजकुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । उनीहरू बेलायती राजा … पूरा पढ्नुहोस् »

०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्यो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् । आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित … पूरा पढ्नुहोस् »

नेपालको लगातार चौथो खेलमा हार

काठमाडौं । जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल लगातार चौथो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । थाइल्याण्डले … पूरा पढ्नुहोस् »

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य … पूरा पढ्नुहोस् »

थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गत थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० … पूरा पढ्नुहोस् »

निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ

काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा एक कार्यक्रम … पूरा पढ्नुहोस् »