इसेवा मनी ट्रान्सफरको ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ । यो भ्यालेन्टाइन सप्ताहमा विदेशमा रहेका नेपालीहरूले इसेवा वालेटमा रेमिटेन्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने … पूरा पढ्नुहोस् »

अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरूको चिन्ता नगर्नोस् :अध्यक्ष प्रचण्ड

काठमाडौं । बिहिबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसरी नै सरकार चलाए अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नै धेरै हुने टिप्पणी गरेका छन् । … पूरा पढ्नुहोस् »

अहिले नै रवि लामिछाने दोषी नरहेको आधार देखिएन – चितवन अदालत

काठमाडौं । चितवन जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा बिहीबार … पूरा पढ्नुहोस् »

बगर भाइ खलक ८-८ खेलाडी सम्मीलित (8 ‘A’ Side) अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१ मा बानेश्वर फ्रेन्डसिप क्लब  च्याम्पियन

पोखरा। बगर भाइ खलक ८-८ खेलाडी सम्मीलित (8 ‘A’ Side) अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१ मा बानेश्वर फ्रेन्डसिप च्याम्पियन पोखरा । आज भएको बानेश्वर फ्रेन्डसिपले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले … पूरा पढ्नुहोस् »

अध्यादेशको धर्मसंकट

काठमाडौँ । संसद् अधिवेशनको मुखैमा सरकारले जारी गराएका दर्जन बढी अध्यादेशको भविष्यको बारेमा अहिले अन्योल देखिएको छ । सरकारले फाष्टट्रयाकबाट कानुन बनाई जनताका सरोकारका विषयमा तत्काल र प्रभावकारी ढङ्गले सेवा … पूरा पढ्नुहोस् »

पाथिभरा केबलकार जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणको प्रहार गलत : राष्ट्र बैंक

काठमाण्डौं । पाथिभरा केबलकार निर्माणको विषयसंग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणलाई लिएर नेपाल राष्ट्र बैंक बल्ल बोलेको छ। बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाई आईपीओ जारी गर्न दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साढे ६ वर्षयता रोकिएको मर्चेन्ट बैंकिङ सेवा निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको इजाजत दिने भएको छ । १ अर्बभन्दा बढी चुक्ता पुँजी भएका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ । बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र … पूरा पढ्नुहोस् »

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु

काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु … पूरा पढ्नुहोस् »

आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक सवा १ … पूरा पढ्नुहोस् »