१६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वीकृत

काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले … पूरा पढ्नुहोस् »

आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो। … पूरा पढ्नुहोस् »

फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक

काठमाडौं । जिल्ला अदालत काठमाडौँले फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक लगाएको छ । बुधबारदेखि रिलिज हुन लागेको यस फिल्मको रिलिजमा माघ २२ सम्म रोक्न अदालतले अल्पकालीन आदेश … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक संजालको गलत प्रयोगबाट समाजमा घट्ने घट्ना, कालोबजारी, सामाजिक तथा व्यक्तिगत द्वन्द्व नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्नका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ … पूरा पढ्नुहोस् »

सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् । आज मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले … पूरा पढ्नुहोस् »

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ- महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम … पूरा पढ्नुहोस् »

आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत … पूरा पढ्नुहोस् »

पाथीभरा केबुलकार विवादबारे गृहमन्त्रीले तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् । गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल … पूरा पढ्नुहोस् »