ज्योति विकास बैंकका ग्राहकलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले र सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा … पूरा पढ्नुहोस् »

नेपालमा आउँदै प्रोटनको इमास सेभेन

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास सेभेन विद्युतीय सवारीसाधन (ईभी) कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा इमास सेभेन लन्च भएको थियो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद … पूरा पढ्नुहोस् »

कफी कहिले पिउने ? कति पिउने ?

काठमाडौँ । हरेक बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुनेएक अध्ययनले बताएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार हरेक बिहान कफी पिउनाले हृदयाघातका कारण मृत्यु हुने खतरा … पूरा पढ्नुहोस् »

अस्कर सिफारिस ‘हल्कारा’ओटीटीमा

काठमाडौँ । ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ । गत वर्ष नेपालमा रिलिज भएको … पूरा पढ्नुहोस् »

रोज ब्युटी एकेडेमीको २४ औँ वार्षिक उत्सव सम्पन्न, ७० ब्युटिसियन दीक्षित

काठमाडौँ । काठमाडौँको रवि भवनमा विगत २४ वर्षदेखि सञ्चालन हुँदै आएको रोज ब्युटी एकेडेमीले काठमाडौँमा आफ्नो २४ औ वार्षिक उत्सव मनाएको छ । सो वार्षिक उत्सव समारोह रोज एकेडेमीको प्रबन्ध … पूरा पढ्नुहोस् »

डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिभल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने निर्माण … पूरा पढ्नुहोस् »

‘जुनाः एक व्यथा’ फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौँ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म हो ‘जुनाः एक व्यथा’ । राजधानीमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एउटा बालिकाको … पूरा पढ्नुहोस् »

३२ वर्षमै १०० बच्चाको पिता बन्दै

अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण … पूरा पढ्नुहोस् »

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे !

भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ । रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुको कथा र व्यथा मात्र होइन मन नै मिलेपछि उनीहरुले घरबाट … पूरा पढ्नुहोस् »

मोबाइलबाट डिलिट भएका फोन नम्बर कसरी पत्ता लगाउने

यदि तपाईको मोबाइल फोनमा सुरक्षित गरिएका कुनै फोन नम्बर एक्कासी हराएमा के गर्नुहुन्छ ? अहिले फोन बोक्ने जोकोहीले पनि यस्ता समस्याहरू भोगिरहेका हुन्छन् जहाँ फोनको कन्ट्याक्ट लिस्टबाट अचानक फोन नम्बरहरु … पूरा पढ्नुहोस् »