भारतको महाराष्ट्रमा रेलले किचेर मृत्यु हुने नेपालीको संख्या ७

काठमाडौँ । भारतको महाराष्ट्रमा रेलले किचेर मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । परराष्ट्र मन्त्रालयले विहिबार भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी ७ जना … पूरा पढ्नुहोस् »

अस्वस्थका कारण प्रधानमन्त्रीका विभिन्न ठाउँ जाने कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रूपन्देही र पाल्पा जाने भनिएकामा अन्तिम समयमा स्थगित भएको छ । प्रधानमन्त्री ओली आज रूपन्देही र पाल्पामा आयोजित विभिन्न कार्यक्रममा जाने तय भएको … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ । त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन् । त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको … पूरा पढ्नुहोस् »

चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका नयाँ क्यारेक्टरलाई रिभिल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस), कलाकारहरु विजय … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजारले बढेर तोलामा एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ४० बस महानगर यातायातले एकैदिन थप्यो

काठमाडौं । टाटा मोटर्सको ठूलो क्षमताको ४० वटा नयाँ बस महानगर यातायात प्राइभेट लिमिटेडले आफ्नो कम्पनीमा थप गरेको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडमा आयोजित एक कार्यक्रममा उक्त … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकका लागि आकर्षक योजना

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकको डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण २ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »