१६ लाख किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइँदैछ : ‍स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन्।काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

डीपलको बहुअपेक्षित नयाँ गाडी सार्वजनिक, विशेष अफर र टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाण्डौं । एमएडब्लू वृद्धिले आफ्नो नयाँ र शक्तिशाली इलेक्ट्रिक एसयुभी दिपाल एसओसेवेनएल सार्वजनिक गरेको छ। यस गाडीले नेपालको ईभी बजारमा ७५० युनिट बिक्रीको सफलता पश्चात थप उन्नत प्रविधि, विस्तारित दायरा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिकोत्सवमा वृद्धाश्रमलाई हिटर र खाद्यान्न प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चण्डेश्वरीमार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै ६ … पूरा पढ्नुहोस् »

इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या

तेहरान । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान … पूरा पढ्नुहोस् »

खो खो विश्वकपमा युगान्डालाई पराजित गर्दै नेपाल ऐतिहासिक फाईनल यात्रा तय

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा … पूरा पढ्नुहोस् »

मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्रसेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ … पूरा पढ्नुहोस् »

काठमाडौंमा क्यान इन्फोटेक माघ २४ देखि, स्टल बुकिङ खुला

काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको … पूरा पढ्नुहोस् »

विभाजितहरू पनि छिटै सबै एकताबद्ध हुँदैछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हासिल गरेर आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रले मोरङको … पूरा पढ्नुहोस् »

दलहरूले दुईतिहाइ बहुमत ल्याउँदा पनि तीन वर्ष सरकार नटिकेको : थपलिया

काठमाडौं । संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति उचित … पूरा पढ्नुहोस् »

आइएमई पेबाट धरहरा भ्रमणको टिकट काट्न सकिने

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो। केन्द्रीय आयोजना … पूरा पढ्नुहोस् »