भाटभटेनीको मेम्बरसिप लिएका ग्राहकले २२ करोडको गिफ्ट भौचर पाउने

काठमाडौं । भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोड भन्दा बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको … पूरा पढ्नुहोस् »

जीबी राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो । राई … पूरा पढ्नुहोस् »

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्दै

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ३ दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना सुरु गर्ने भएको छ । यो अटोमोबाइल प्रदर्शनी माघ ५ देखि ७ सम्म पोखरा … पूरा पढ्नुहोस् »

नबिल बैंकले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित … पूरा पढ्नुहोस् »

महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्नेगरी बचतमै मुद्दती सरहको … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकको सीईओमा तिवारी

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ … पूरा पढ्नुहोस् »

टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय (ईभी ) एसयूभी सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय (ईभी )एसयूभी सार्वजनिक गरेको छ । भारतीय अटोमोटिभ कम्पनीले शुक्रबार भारत अटोमोबिलिटी ग्लोबल एक्स्पो, २०२५ मा कम्पनीले नयाँ ईभी एसयूभी सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

इप्पानको रजत जयन्तीमा ऊर्जा विकाससम्बन्धी फोटो प्रदर्शनी,५० उत्कृष्ट तस्बिर प्रदर्शनीमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी गरिएको छ । इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता विवरण चैत १९ भित्र बुझाउन कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ भित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारीपीडितहरूले ‘आदेश गर्ने न्यायाधीश’विरुद्ध न्यायपरिषद्‌मा उजुरी दिने

पोखराको सूर्यदर्शन सहकारीपीडितहरूले जिल्ला अदालत कास्कीको फैसलाविरुद्ध न्यायपरिषद्‌मा उजुरी दिने जनाएका छन् । सूर्यदर्शन बचतपीडित संघर्ष समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अदालत कास्कीले गत पुस २५ गते … पूरा पढ्नुहोस् »