अध्यादेश आवश्यक भएर अध्यादेश हामीले ल्यायौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको प्रतिरक्षा गरेका छन् । लम्बेतान भाषण गर्ने आफ्नै शैली बदल्दै १५ मिनेटभित्र कुरा सिध्याएका ओलीले सरकारको … पूरा पढ्नुहोस् »

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि … पूरा पढ्नुहोस् »

लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा … पूरा पढ्नुहोस् »

लामीछाने विरुद्धको मुद्धामा थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील … पूरा पढ्नुहोस् »

तत्काल संसद अधिवेशन आव्हान गर्न विपक्षी दलहरुको माग

काठमाडौँ । विपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा सामान्य अङ्कको बृद्दि

काठमाडौँ । बुधबार सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज १.८३ अंकले बढेर २५९५.९६ अंक पुगेको हो । विकास … पूरा पढ्नुहोस् »

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । प्रहरी अधिकारीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तामाङलाई प्रहरी बृत्त गौशालाले पक्राउ गरेको हो । उनलाई अदालतबाट अनुमति लिएर पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

मुलुकमा उथलपुथलको सम्भावना छ, जोगिन विपक्षी दलहरू एक हुनुपर्छ- अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू … पूरा पढ्नुहोस् »