कांग्रेसका सबै मन्त्रीलाई देउवाले बोलाए निवासमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार (भोलि) बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा आउन … पूरा पढ्नुहोस् »

रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त

काठमाडौं । पाँचतारे होटल रोयल टुलिप काठमाडौंको महाप्रबन्धकमा बलराम पाठक नियुक्त भएका छन्। गुण ग्रुपद्वारा निर्माण गरिएको द म्यासिफ होटलका महाप्रबन्धक रहेका पाठकलाई रोयल टुलिपले सोही जिम्मेवारी सुम्पेको हो। रोयल … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मुल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

विपिनको रिहाईमा सहयोग गर्न इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्ना इजरायली समकक्षी इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गरेकी छन् । टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री राणाले ७ अक्टोबर २०२३ मा इजरायलमा भएको … पूरा पढ्नुहोस् »

सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी रहेको छ । बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालय बस्ने गरि बैठक बोलाइएको हो … पूरा पढ्नुहोस् »

संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय … पूरा पढ्नुहोस् »

हसना भास्तिपुर साकोसको १६ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न

काठमाण्डौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १२, बलम्बुमा अवस्थित इभर भिजन स्कुलको प्राङ्गणमा … पूरा पढ्नुहोस् »

सहकारीका नयाँ सदस्यलाई कर्जा नदिने र बिनाधितो ऋण ३ लाखमात्रै दिने गरी मापदण्ड तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर्शीता र सन्तुलन ल्याउने भएको छ । सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै राष्ट्र बैंकले कडिकडाउ गर्ने घोषणा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ का लागि वितरण गर्ने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार … पूरा पढ्नुहोस् »

आईएमई लाईफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार बीमितले अधिकतम ८० … पूरा पढ्नुहोस् »