प्रभु बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं । प्रभु बैंकको २३ औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको थियो । उक्त सभाले सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, … पूरा पढ्नुहोस् »

नेपाल लाइफको वार्षिक साधारणसभा माघ २८ गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिक साधारणसभा माघ २८ गतेका लागि पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र ११.०५ … पूरा पढ्नुहोस् »

लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले … पूरा पढ्नुहोस् »

२०८१ को एसईई परीक्षा चैत ७ देखि

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा खाँड

काठमाण्डौं । गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । … पूरा पढ्नुहोस् »

सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिका वडा न. ९ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तुरसेवाहरूलाई देशका अति … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको छ । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व … पूरा पढ्नुहोस् »