मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा पौष २८ गते सम्पन्न भएको छ । सभा थापागाँउ व्याङकेट, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो । साधारण सभाबाट आ.व. २०८०।०८१ को … पूरा पढ्नुहोस् »

स्व.सुरेन्द्र बहादुर बस्नेत सम्मान वरिष्ठ अधिवक्ता कार्कीलाई

काठमाण्डौं । स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की पुरस्कृत भएका छन् । बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको … पूरा पढ्नुहोस् »

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जयमुकुन्द खनाल, … पूरा पढ्नुहोस् »

काईयी एक्स थ्री प्रो ईभी शून्य ब्याजदरमा उपलब्ध

काठमाडौं । काईयी नेपालले अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभीमा विशेष अफर घोषणा गरेको छ । यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ । काईयी एक्स थ्री … पूरा पढ्नुहोस् »

एनसेलको ‘सधैं अन’मा अब ‘फ्री अनलिमिटेड नाइट डेटा’

काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपियाँका दरले सेयरधनीहरूलाई … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेस प्रदेशको सप्तरी जिल्लामा अपाङ्गता संरक्षण नेपालद्वारा आयोजित अन्तरक्रियात्मक … पूरा पढ्नुहोस् »