कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिक साधारणसभा माघ २१ गतेका लागि बोलाएको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजेदेखि … पूरा पढ्नुहोस् »

थुनछेक बहस नहुँदा रवि लामिछाने फेरि हिरासतमा

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान … पूरा पढ्नुहोस् »

कुलमानले बुझाए जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका छन् । घिसिङले आफूले आज स्पष्टीकरणको जवाफ पठाएको पुष्टि गरे । गत … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनीत

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनयन गरेका छन्। उनले आज प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, … पूरा पढ्नुहोस् »

नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विशेषगरी विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको एक मन्त्रीले बताए … पूरा पढ्नुहोस् »

बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको माग

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनको … पूरा पढ्नुहोस् »

वामपन्थी,कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ : नेपाल

काठमाडौं । शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिइने … पूरा पढ्नुहोस् »

आर्थिक विकासका निम्ति अध्यादेश : गृहमन्त्री लेखक

काठमाडौं । शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान कार्यक्रम आयोजना

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान कार्यक्रम आयोजना गर्‍यो । काठमाडौंको भृकुटीमण्डपमा शनिबार आयोजित चियापानमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष … पूरा पढ्नुहोस् »

नवलपरासीको दुम्कीबासमा पुल भाँचिँदा पश्चिम राजमार्ग यातायात अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा … पूरा पढ्नुहोस् »