प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सिंहदरबारमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानीमा सहकार्य

काठमाडौं । कुमारी बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ। यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले … पूरा पढ्नुहोस् »

सहकारी अध्यादेशका चारवटा बुँदा संशोधन गर्नुपर्ने साझा धारणा

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८१ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उक्त अध्यादेशमा … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । गरिमा क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा साधारण सभा सम्पन्न भएको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त … पूरा पढ्नुहोस् »

नेपाल बैंकमा कार्यरत कर्मचारी र खाता भएकालाई बुध्द एयरमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ । बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा … पूरा पढ्नुहोस् »

इप्पानद्वारा ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’को स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा २०८१ पुस १६ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ … पूरा पढ्नुहोस् »

डोङफेङ नामी ईभीको नयाँ सोरुम नागपोखरीमा

काठमाडौं । डोङफेङ नामी विद्युतीय सवारी (ईभी)को सोरुम नागपोखरीमा सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले सोरुम सञ्चालनमा ल्याएको हो । यसले असाधारण सेवा र व्यापक … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका छन् । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने … पूरा पढ्नुहोस् »

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले ग्राहकलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निस्शुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया, र ब्याल्याकंडेकरका माइक्रोवेव ओभन किन्दा … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपर मार्केटले टेनिसकी शिभालीलाई २० लाखको प्रायोजन

काठमाडौं । भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ । नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरूप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० … पूरा पढ्नुहोस् »