मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता भएको छ । बैंक र एइसी ग्लोबल प्राइभेटबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान … पूरा पढ्नुहोस् »

हरिबोधनी एकादशीमा तोरण टाँगेर सिंगारिको पशुपतिनाथ (फोटो फिचर)

काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन्  । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर … पूरा पढ्नुहोस् »

गण्डकीका पूर्वमन्त्री मनाङे पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको छ । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

लामिछानेलाई पोखराबाट बयानका लागि रुपन्देही लगिंदै

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान ७ बजेको … पूरा पढ्नुहोस् »

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ३४ … पूरा पढ्नुहोस् »

फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्ट सार्वजनिक

काठमाडौं । नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी … पूरा पढ्नुहोस् »

नेपालपत्र न्युजका सम्पादक खड्का सम्मानित

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्कालाई सम्मान तथा पुरस्कृत गरेका छन् … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु

काठमाडौं । ‘फिन इलेक्ट्रो टेक २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस … पूरा पढ्नुहोस् »

चांगान नेपालले दिपल इभी बुटवलमा सार्वजनिक

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग … पूरा पढ्नुहोस् »