हाम्रो साकोसका सदस्यलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौ । ग्राण्डी इन्टरनेशनल हस्पिटल र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.बिच सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सम्म उपचारमा छुट दिने सम्झौता सम्पन्न भएको छ । बालाजुमा रहेको संस्थाको सदस्य … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् । कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषलाई गर्‍यो ५१ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरोले क्षति भएका जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप … पूरा पढ्नुहोस् »

युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावललाई गएराति हृदयघात भएको थियो । स्रोतका अनुसार बुधबार साँझ सोल्टी … पूरा पढ्नुहोस् »

रवि र छविलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की … पूरा पढ्नुहोस् »

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु गरिएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्व सरकारको सय दिन, विशेष सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारका सय दिनका कामको उल्लेख … पूरा पढ्नुहोस् »

जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने प्रधानमन्त्रीको स्पष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै सिंहदरबारबाट सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा … पूरा पढ्नुहोस् »

रास्वपाले सहकारीपीडित माथि राजनीति गरेको आरोप

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीेको हिरासतमा छन् । सडकमार्गबाट पोखरा ल्याइएका लामिछानेसँगै रास्वपाका नेता कार्यकर्ता पनि विभिन्न … पूरा पढ्नुहोस् »