माओवादीले बैठक चल्न नदिने चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे … पूरा पढ्नुहोस् »

काठमाडौंमा दिपल एक्सचेन्ज कार्निभल हुँदै

काठमाण्डौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ। यो विशेष इभेन्टमा ग्राहकले … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा अमरसिंह विद्यालयको बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ । उक्त हलको समुद्घाटन बैंक … पूरा पढ्नुहोस् »

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि यही भदौ १८ … पूरा पढ्नुहोस् »

पीडितले प्रधानमन्त्रीका कारण न्याय नपाएकाले बाल दिवसको शुभकामना दिन सकिनँ : मेयर बालेन

काठमाडौं । शनिबार राति सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीडितले न्याय नपाएकाले आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकबाट ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित … पूरा पढ्नुहोस् »

कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई एक–दुई … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलामा सहभागिताका लागि आएको … पूरा पढ्नुहोस् »

आज ६०औँ राष्ट्रिय बाल दिवस

काठमाडौँ । आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं … पूरा पढ्नुहोस् »

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको … पूरा पढ्नुहोस् »