संवैधानिक परिषद्ले कुनै निर्णय गरेन

काठमाडौं । संवैधानिक परिषद्‌को बैठक कुनै निर्णय नै नगरी सकिएको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिसका लागि शुक्रबार साँझ बालुवाटारमा बसेको बैठक निर्णय नगरी सकिएको हो । बैठक … पूरा पढ्नुहोस् »

धनराजले ऋण तिरेको अध्यक्ष कुम्भराजको भनाई

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै … पूरा पढ्नुहोस् »

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौं । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । उनले आफु … पूरा पढ्नुहोस् »

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर मोह्युन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पांग्रे सवारी किन्दा छुट

काठमाडौं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीको दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् … पूरा पढ्नुहोस् »

सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निःशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धी तालिम तथा निःशूल्क बिउ बिजन बितरण गरेको … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको रजत वर्षको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साताव्यापी कार्यक्रम संस्थामा … पूरा पढ्नुहोस् »

एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित

काठमाडौं । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरी … पूरा पढ्नुहोस् »