उपसभामुख हटाउन खोजेको भन्दै रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई पोखरामा कालो झण्डा देखाए

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका … पूरा पढ्नुहोस् »

एनएसजेएफ पल्सर अवार्ड २०८० को चार विधाका मनोनयन सार्वजनिक

काठमाण्डौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

मैले सहकारीको रकम ठगी गरेको भन्ने समाचार भ्रामक होः गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सोमबार विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्र हत्या गर्ने ध्येयका साथ प्रकाशित समाचारहरूमा आफ्नो गम्भीर आपत्ति भएको बताएका … पूरा पढ्नुहोस् »

सत्तारूढ दलको उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्ताव लैजाने तयारी

काठमाण्डौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि

काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ परम्परागत हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुनाको शव दुई … पूरा पढ्नुहोस् »

प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानीको मुद्दामा तत्कालीन सचिव ठाकुरसहित ४ जना दोषी ठहर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको … पूरा पढ्नुहोस् »

धार्मिकस्थलमा यौन क्रियाकलाप गर्ने अस्ट्रियाका वृद्ध पक्राउ

टोकियो । जापानको एक धार्मिकस्थलमा यौनक्रिलाप गरेको आरोप अस्ट्रियाका एक जना ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सीएनएनका अनुसार ती वृद्ध जापानकी ४० वर्षीया महिलासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा … पूरा पढ्नुहोस् »