मेलम्ची खानेपानीको मुद्दामा तत्कालीन सचिव ठाकुरसहित ४ जना दोषी ठहर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको … पूरा पढ्नुहोस् »