एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० … पूरा पढ्नुहोस् »

माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज–१७ की निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »

महानगर प्रमुखको अर्काे बहुलठ्ठीपन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको बहुलठ्ठीपूर्ण हर्कतले फेरि उपत्यकामा लाखौं जनता घरबारविहीन हुने अवस्था आएको छ । सर्वाेच्च अदालतले गत वर्ष गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मेयरस्तरीय निर्णय भन्दै बालेन्द्र … पूरा पढ्नुहोस् »

आज हिन्दू महिलाहरुले हरितालिका तीज मनाउँदै

काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा

काठमाडौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजे शुरू हुनेछ । सभामा क्यापिटलले ७।५० … पूरा पढ्नुहोस् »

बजाजको ‘क्यास सफारी’ अफर, ‘हातहातमा हात्ती, लकमा लखपति’

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात … पूरा पढ्नुहोस् »

अमेरिकी चुनावमा रूसको ह्यारिसलाई समर्थन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी … पूरा पढ्नुहोस् »

डीडीसीलाई ६० करोड ऋण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड ऋण दिने … पूरा पढ्नुहोस् »

एनसेल एपमा अब पुलिस रिपोर्ट

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग … पूरा पढ्नुहोस् »

एनआईविएल ग्रोथ फण्डको प्रतिफल घोषणा

काठमाडौं । एनआईविएल ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेको हो । कम्पनीले इकाईधनीलाई करसहित … पूरा पढ्नुहोस् »