पर्यटन बोर्डको सीईओमा पुनः जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »

अरुण तेस्रो जलविद्युत्को समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा … पूरा पढ्नुहोस् »

बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार : मन्त्री पौडेल

काठमाडौं । व्यवस्थापिका संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरू उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था … पूरा पढ्नुहोस् »

अवैध कामदारलाई आममाफी दिने यूएईको ‘एम्नेस्टी (आममाफी) २०२४’कार्यक्रम घोषणा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अवैध रूपमा रहेका नेपालीका निम्ति खुसीको खबर छ । अब उनीहरूले वैध बन्दै नेपाल फर्कन वा त्यहीँ काम गर्न पाउने भएका छन् … पूरा पढ्नुहोस् »

१७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गर्ने एकजना पक्राउ

काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् । कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

उपत्यकाका खोलानदीमा नयाँ मापदण्ड बिरुद्द आन्दोलन

काठमाडौं । काठमाडौं उपत्यकाको नदी छेउछाउमा सर्वोच्च अदालतको आदेशपछि लागू गर्न खोजिएको नयाँ मापदण्ड बिरुद्द जग्गाधनीहरुको आन्दोलन चर्किदैं गएको छ। उपत्यकाका नदीछेउछाउ दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर जग्गालाई ‘निर्माण … पूरा पढ्नुहोस् »

आरवीवी म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा

काठमाण्डौं । आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड १ र आरवीवी म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको सीईओमा पुन: दीपक कुमार दे

काठमाडौंँ । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दीपक कुमार दे पुन: नियुक्त भएका छन् । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते चार वर्षे … पूरा पढ्नुहोस् »

डोङफेङ नामीको शोरुम नागपोखरीमा खुल्दै

काठमाडौं । डोङफेङ नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरीमा खुल्ने भएको छ । कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार उक्त सेयरधनीको … पूरा पढ्नुहोस् »