मताधिकारको सम्मान गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री ओली

काठमाण्डौं । बुधबार दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्वित गर्ने भएकाले मताधिकारको सम्मान … पूरा पढ्नुहोस् »

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी नेपाल आउँदै

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म शम्भालाको प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्। मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, … पूरा पढ्नुहोस् »

४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको … पूरा पढ्नुहोस् »

मेयर बालेनको निर्णयको विरोधमा, जग्गा तथा आवास विकास महासंघले तत्काल निर्णय सच्याउन आग्रह

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध … पूरा पढ्नुहोस् »

एससीटीले ल्यायो तिर्की दाउँ, ७७७ सम्म क्यासब्याक

काठमाडौँ। नेपालीहरुको महानपर्व हरितालिकातीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडले तिर्की दाउ ःट्रायल अफर” सार्वजनिक गरेको छ । यस,अफर अन्तर्गत एससीटी –यूपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक

काठमाण्डौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको १ लाख बढीको बीमाशुल्क भुक्तानी नगदमा कारोबार नगर्न आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको छ । बुधबार एक जरूरी सूचना प्रकाशन गरी कम्पनीले १ लाख रुपैयाँभन्दा … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकले सीईओ नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान

काठमाडौं । सिन्धु विकास बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ … पूरा पढ्नुहोस् »

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभा अन्तर्गतका दुई, राष्ट्रिय सभातर्फको दुई र संसदीय सुनुवाइ समितिको बैठक आज बुधबार बस्न लागेको छ। प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे … पूरा पढ्नुहोस् »

नेपालले ओमान र क्यानडाविरूद्धको दिवसीय टी २० को खेल तालिका सार्वजनिक

काठमाण्डौं । आइसिसी एकदिवसीय विश्वकप लिग २ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ। क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। … पूरा पढ्नुहोस् »