असोज पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्ची

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन … पूरा पढ्नुहोस् »

सामसङको ग्यालेक्सी ए०६ नेपालमा

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो फोनमा पावरफुल ५० एमपी प्राइमरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा मोदीसँग भेटवार्ता गर्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आगामी असोजमा अमेरिकाको न्युयोर्क जाँदै छन् । २५ भदौदेखि १२ असोजसम्म हुने महासभामा सहभागी हुन अमेरिका पुगेका बेला … पूरा पढ्नुहोस् »

प्रचण्ड मान्छे भड्काउन खोज्दै छन्, तर सफल हुँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । मंगलबार पोलिटब्युरो कमिटीको बैठकमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समाज भड्काउन खोजेको आरोप लगाएका छन् । ओलीले सत्ताविमुख भएपछि … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले … पूरा पढ्नुहोस् »

बालेनको कार्यशैलीमाथि उपमेयर सुनिताको प्रश्न

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी … पूरा पढ्नुहोस् »

सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ … पूरा पढ्नुहोस् »

शिखरपुर आसपास केन्द्र भएर भूकम्पको धक्का

काठमाण्डौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६ः११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले एक सय दिने अभियान सञ्चालन गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आगामी असोज १ … पूरा पढ्नुहोस् »

चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

काठमाडौं । मलेसियामा एक नेपाली सिराहाका रुपेश यादवको हत्या भएको छ । उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका … पूरा पढ्नुहोस् »