पर्यटन नीति परिमार्जनको प्रक्रियामा : मन्त्री पाण्डे

काठमाडौं । सोमबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहेको बताएका छन् । मन्त्री … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटलको अठारौं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं बार्षिक साधारणसभा ज्ञानेश्वर, काठमाडौंस्थित एटिक मिटिङ्ग हलमा सम्पन्न गरेको छ । संस्थाको अठारौं साधारण सभाले आ.व.२०८०।८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफद्वारा उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्तालाई सम्मान

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीको हालै सम्पन्न ‘एजेन्सी अवार्ड नाइट–२०८१’ कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ३ लाख ३० हजार धरौटी माग

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललितानिवासको जग्गा किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग तीन लाख ३० हजार रुपैयाँ धरौटी मागेको छ । जोशीसहित ३१२ जनाविरुद्ध सीआईबीको अनुसन्धानबाट जिल्ला सरकारी वकिल कार्यालयले … पूरा पढ्नुहोस् »

एलआईसी नेपाल २४औँ वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २३ वर्ष पुरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्बर १ मा स्थापना भएको एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सुबिसु केबल नेटमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई सुबिसु केबल नेटले विशेष छुट दिने भएको छ । दुई पक्षबीच भएको समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट हुने भएको छ । सिद्धार्थ बैंक र अकामा होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले धनसँगै ग्राहकको स्वास्थ्य सुरक्षा गर्दै

सिटिजन्स बैंकले जनताको सम्पत्ति वा रकम सुरक्षाका साथै ग्राहकको स्वास्थ्य पनि सुरक्षा गर्ने भएको छ । निक्षेप जम्मा गर्ने ग्राहकको बैंकले स्वास्थ्य पनि हेरचाह गर्ने भएको हो । बैंकिङ क्षेत्रमा … पूरा पढ्नुहोस् »

चलचित्र विकास बोर्ड अध्यक्ष डिसीले गरे पदभार ग्रहण

काठमाण्डौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हालेका हुन्। सोमबार बिहान उनलाई बोर्ड कर्मचारी र अन्य … पूरा पढ्नुहोस् »

गण्डकी सरकारका मन्त्री गुरूङले दिए राजीनामा

काठमाण्डौं । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा … पूरा पढ्नुहोस् »