स्टार्टअप कर्जा प्रवाहका निम्ति त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहका निम्ति औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषका अधिकारीबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २७ वर्षीय मुकेश चौधरी, कोटहीमाई–६ का ३२ वर्षीय मनोहर चौधरी र कोटहीमाई–३ का ३५ … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन

काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले आयोजना गरेको १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ सम्पन्न भएको छ । गत भदौ ११ गतेदेखि ६ दिनसम्म सञ्चालित उक्त अटो शोमा … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई सीजीका मोबाइल किन्दा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सीजी मोबाइल खरिदको क्रममा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी … पूरा पढ्नुहोस् »

एनआईएमबीको मोबाइल बैंकिङमार्फत ५ लाखसम्मको कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्टलोनको सुविधा सुरु गरेको छ। यो सुविधा मार्फत बैंकका योग्य ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्मार्ट … पूरा पढ्नुहोस् »

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको कुमारी बैंकले साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले क्युआर कारोबारकै धितोमा … पूरा पढ्नुहोस् »

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको छ । त्रिविले रत्नराज्य लक्ष्मी … पूरा पढ्नुहोस् »

गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित

काठमाडौं । धादिङको गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका ६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । बिहान ८ बजे … पूरा पढ्नुहोस् »

एमालेले गण्डकीमा टुंग्यायो ४ मन्त्रीको नाम

काठमाण्डौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जना बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । … पूरा पढ्नुहोस् »

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास छ। पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »