१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलान्यास

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न … पूरा पढ्नुहोस् »

१५ हजार दर्शक क्षमता घटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो … पूरा पढ्नुहोस् »

बाजुराको गौमुलमा कुमारी बैंकको शाखा तोडफोड

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिले तोडफोड गरेको छ । राति २ बजेको एक व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी … पूरा पढ्नुहोस् »

गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले … पूरा पढ्नुहोस् »

नेचुरल सहकारीद्वारा महिला सदस्यलाई सशक्तिकरण तथा नेतृत्व विकास तालिम

काठमाडौं । बौद्ध टुसालमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि ‘नेतृत्व विकास एवं सशक्तिकरण तथा तीज शुभकामना आदान प्रदान’ कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला अमात्यको … पूरा पढ्नुहोस् »

तिजका अवसरमा हार्दिक आईभीएफको विशेष अफर

काठमाडौँ । राजधानीको सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले जितको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सेन्टरले विशेष छुटका साथ भाद्र महिनाभर सेवा उपलब्ध गराउने शुक्रबार एक विज्ञप्तिमार्फत … पूरा पढ्नुहोस् »

रास्वपाको मिसन ८४ लक्षित स्थानीय छाया सरकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा पेस गरेको छ । भदौ ११ गते बसेको … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२४ मा टाटाको पन्च ईभी ‘हट केक, ३ सयभन्दा बढी बुकिङ

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को १६ औं संस्करणको स्टलमा पनि भीडभाड छ, त्यो भीडभाड टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको स्टलमा देखिन्छ । नाडा अटो शो … पूरा पढ्नुहोस् »

सेफ्टी ट्याङ्कीभित्र बेहोस हुँदा ३ जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको … पूरा पढ्नुहोस् »

१ अर्ब ६६ करोडको अमेरिकी अनुदानका लागि एमसीए नेपालद्वारा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ । … पूरा पढ्नुहोस् »