सबैले आवश्यक ठाने संविधान संशोधन हुन सक्छ : सभापति देउवा

काठमाडौं । शुक्रबार ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब देशमा द्वन्द्व नहुने बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएपछि पुराना कुराको … पूरा पढ्नुहोस् »

टुँडिखेलको नाराबाजी हाम्रो सभ्यताबाहिर थियो : गृहमन्त्री लेखक

काठमाडौं । यही भदौ १० गते गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेकै आरोपमा तीन युवालाई पक्राउ गरिएको घटनाको चौतर्फी विरोध भएको छ । नाराबाजी गरेको आरोपमा कञ्चनपुरका … पूरा पढ्नुहोस् »

प्रहरीमा ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि खारेजीविरुद्ध सरकारको भ्याकेटमा सर्वोच्च अदालतले स्वीकार गरेको छ । यससँगै यही भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेज … पूरा पढ्नुहोस् »

माओवादीले कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

काठमाण्डौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशतसम्मको क्यासब्याक सुविधा

काठमाण्डौं । माछापुच्छ्रे बैंकका ग्राहकले मेगा मार्ट प्रालि(बिग मार्ट प्रालि) मा कारोबार गर्दा क्यासब्याक सुविधा पाउने भएका छन् । दुबै कम्पनी बीच डिजिटल कारोबारलाई प्रर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता … पूरा पढ्नुहोस् »

मुनालाई गोली हान्ने बबी सिंह बन्दुकसहित पक्राउ

काठमाण्डौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका ५१ वर्षीय बबिसिंह साहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ। बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या … पूरा पढ्नुहोस् »

एनसेलले ४ किस्तामा लाइसेन्स नवीकरण गर्न पाउने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । सरकारका प्रवक्ता समेत … पूरा पढ्नुहोस् »

मुख्यसचिवमा अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा … पूरा पढ्नुहोस् »

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको … पूरा पढ्नुहोस् »

पाँचथर विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु

काठमाण्डौं। पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु … पूरा पढ्नुहोस् »