प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । निर्वाचनको … पूरा पढ्नुहोस् »

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् । आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् । साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यतामा लालीगुंरास सम्मान कार्यक्रम २०८१ सम्पन्न

काठमाडौं । लालीगुरास कृयशन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा ओजस्वी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका … पूरा पढ्नुहोस् »

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएकामध्ये पाँच सय बढीमा डेङ्गी

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच … पूरा पढ्नुहोस् »

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।आँधीले … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहद्वारा मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् । आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ … पूरा पढ्नुहोस् »

हमास इजरायल युद्ध- वार्ताबाट बाहिरियो हमास

काइरो । हमासले युद्ध विराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ । जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली द्वारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका हुन् । साथै उनले … पूरा पढ्नुहोस् »