मोदी र जेलेस्न्कीबीच भेटवार्ता

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट … पूरा पढ्नुहोस् »

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका … पूरा पढ्नुहोस् »

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बङ्गलादेशमा … पूरा पढ्नुहोस् »

थाईल्याडको राजधानी बैंककमा विमान दुर्घटना हुदाँ बेपत्ता नौ जनाको मृत्यु

बैंकक । थाईल्याडको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको छ । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त … पूरा पढ्नुहोस् »

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको … पूरा पढ्नुहोस् »

मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। अध्यक्ष … पूरा पढ्नुहोस् »

सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सातै प्रदेशमा आफ्नै भवनबाट सेवा विस्तार गर्दै

काठमाडौं । सिटिजन्स बैंकले देशका सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै … पूरा पढ्नुहोस् »

अमेरिकामा ममता बेपत्ता प्रकरणमा पति पक्राउ

भर्जिनिया (अमेरिका) । विगत दुई सातादेखि बेपत्ता ममता काफ्लेका पति नरेश भट्टलाई प्रहरीले बिहीबार उनलाई घरबाटै पक्राउ गरेको छ बुधबार स्थानीय प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको … पूरा पढ्नुहोस् »

तनहुँ बस दुर्घटना : अचेत अवस्थामा १५ यात्रु निकालियो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १५ यात्रु अचेत अवस्थामा निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर … पूरा पढ्नुहोस् »