त्रिविमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइयो : नेविसंघ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको बताएको छ । नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका … पूरा पढ्नुहोस् »

हुन्डाईको फेस्टिभ डिलाइट २०८१ सार्वजनिक

काठमाण्डौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँतिहार लक्षित फेस्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकहरुको दसैँतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा … पूरा पढ्नुहोस् »

भुवनको गीतमा देव र मिस पविको ‘इङ्गेज्मेन्ट’

चितवन । गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् । भुवन प्यासी र … पूरा पढ्नुहोस् »

प्रकाशकीय

यस सत्याग्रह अनलाइनडटकमको मदर अर्गनाइजेशन सत्याग्रह साप्तिाहिकको आज २५औँ वर्ष पुरा भई २६औँ वर्षमा प्रवेश गरेको छ । प्रस्तुत छ सत्याग्रह साप्तिाहिकमा आज प्रकाशित प्रकाशकीय । हामी २६औं वर्षको यात्रामा … पूरा पढ्नुहोस् »

विकल्पको कुरा 

वि.सं. २००७ सालको क्रान्तिदेखि नै नेपालको राजनीतिलाई प्रभावित गर्ने दुई ठुला दल नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी प्रति अहिले जनतामा नराम्रोसँग वितृष्णा पैदा भएको छ । त्यस्तो वितृष्णाको कारण … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौँ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो। फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या … पूरा पढ्नुहोस् »

प्रहरी समायोजन चाँडै हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन्। बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय … पूरा पढ्नुहोस् »

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ … पूरा पढ्नुहोस् »

एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम सातै प्रदेशमा कार्यान्वयनमा

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एट्टिन फर एट्टिन’ अर्थात १८औँ … पूरा पढ्नुहोस् »