आरवीवी भेहिकल लोन फेष्टिभ अफर

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ । ग्राहकवर्गले … पूरा पढ्नुहोस् »

जनसेवा सहकारीले एकल अंकमा सदस्यलाई ऋण दिने

काठमाण्डौं । पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उदेश्यले एकल अंकमा … पूरा पढ्नुहोस् »

जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् । अध्यक्ष कार्कीले … पूरा पढ्नुहोस् »

संघीय अस्पतालका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन … पूरा पढ्नुहोस् »

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त

काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले … पूरा पढ्नुहोस् »

लोकन्थलीमा सुनको सिक्री चोर्ने काभ्रेका तीनजना पक्राउ

काठमाडौं । लोकन्थलीको बसस्टपबाट सुनको सिक्री लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय … पूरा पढ्नुहोस् »

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको बानेश्वर शाखाले आफ्नै भवनबाट थाल्यो कारोबार

खकाठमाडौं । एभरेष्ट बैंकको बानेश्वरस्थित शाखा कार्यालयले आफ्नो भवनबाट कारोबार सुरु गरेको छ । बुधबार एक विशेष कार्यक्रम गरी बैंकले साबिकको स्थानबाट करिब १५० मिटर पश्चिमस्थित आफ्नै नवनिर्मित भवनबाट बैंकिङ … पूरा पढ्नुहोस् »

रास्वपाले ढकाललाई निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. … पूरा पढ्नुहोस् »

नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ। काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो जाँदा दुवैतर्फको सवारी आवागमन रोकिएको … पूरा पढ्नुहोस् »